स्वास्थ्य सेवाको गुणस्तर कसरी सुधार्ने ? - डा बच्चु कैलाश कैनी
नेपालको स्वास्थ्य क्षेत्रमा अहिले निजी स्वास्थ्य संथाहरुको भूमिका बिशेष गरी शहरी क्षेत्रमा निकै उल्लेखनीय छ । नेपालमा अहिले अस्पातल र स्वास्थ्य संस्थाहरुमा उपलब्ध भएका बेडहरु मध्ये करिब सात हजार बेडहरु सरकारी अस्पताल वा संस्थाहरुमा उपलब्ध छन् भने त्यसको करिब तिन गुणा बेडहरु वा करिब बिस हजार बेडहरु निजी अस्पतालहरु वा संस्थाहरुमा उपलब्ध छन् । त्यसैले पनि सरकारले निजी स्वास्थ्य संथाहरुसँग मिलेर काम गर्नु को विकल्प छैन । साथै, त्यस्ता संस्थाहरुको अनुगमन गर्नको लागि र गुणस्तर कायम गर्नको उचित ब्यबस्था गर्नुपर्छ । अहिले सरकारसँग न त ती सबै निजी स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाहरुको गुणस्तरको अनुगमन गर्ने हैसियत छ, न त उपयुक्त श्रोत र साधन नै छ । त्यसैले पनि नेपाली अस्पतालहरुमा विभिन्न किसिमका बिकृति, विसंगति त बेथितीहरु जस्तै महँगो शुल्क लिने, पैसाको लागि जथाभावी परिक्षण गराउने, आवश्यक सबै सेवा र सुबिधा नहुनु, योग्य स्वास्थ्यकर्मीहरु नहुनु, आदि समस्याहरु छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनको लागि बिरामीको हितमा कुनै किसीमको निर्यण गर्न बिरामी वा सेवाग्राही वा उसको परिवारको संग्लनताको पनि उत्तिकै जरुरी हुन्छ । यो बिषयहरुमा जनचेतनाको अभाब पनि देखिन्छ । स्वास्थ्यकर्मी र कर्मचारीहरुले सबै बिरामीलाई आदर गर्नु, उनीहरुप्रति उचित ब्यबहार गर्नु, मान गर्नु र सही सल्लाह दिनु पनि गुणस्तर स्वास्थ्य सेवा कायम गर्नु नै हो । नेपालको परिप्रेक्षमा यी सबै कुराहरुले त्यति महत्व पाएको देखिदैन । कतिपय सन्दर्भमा बिरामीहरुलाई केवल पैसा कमाउने माध्यम बनाउने र सेवाको सोच भन्दा आर्थिक लाभलाई महत्व दिने कुरा पनि देखिन्छ । तसर्थ सरकारी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि र कायम गर्नको लागि सरकारको मात्रै हैन स्वास्थ्यकर्मी र सेवाग्राहीको पनि उत्तिकै भूमिका हुन्छ ।
नेपालको सरकारी स्वास्थ्य सेवाको सन्दर्भमा देखिएको अर्को कमजोरी के हो भने अस्पतालको नेतृत्वमा दक्ष र राम्रा भन्दा पनि मन्त्रि वा नेताहरुको नजिक हुने र ुहाम्राु मान्छेहरुलाई ठुला अस्पतालको नेतृत्व वा कार्यकारी पदमा नियुक्ति दिनु हो । त्यसरी आएको नेतृत्वले न त सही श्रोत र साधनको उपयोग गर्न सक्छ, न त अस्पतालको गुणस्तरको सुधार नै गर्न सक्छ । त्यसैले अब त्यस्तो प्रवृतिको अन्त्य गरी नेपालका सरकारी अस्पतालहरुको नेतृत्व जस्तै कार्यकारी निर्देशक, अधक्ष्य र संचालक समितिको सदस्यको नियुक्ति गर्नको लागि लोक सेवा आयोग जस्तै एउटा छुट्टै स्वतन्त्र निकाएको स्थापना हुनु जरुरी छ । जसले त्यस्ता पदहरुमा नियुक्तिको मापदण्ड तयार गरी बिशेष प्रतियोगिता बाट योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न सकोस ।
त्यसै गरी नेपालको अस्पतालहरुको नेतृत्वदायी भूमिकामा केवल चिकित्सकहरु लाई मात्रै नियुक्ति दिने गरिन्छ । त्यसमा कुनै आपत्ति गर्नु हुदैन, यदि उ पनि अस्पताल ब्यबस्थान र संचालनमा तालिम प्राप्त छ भने । कुनै चिकित्सक आफ्नो मेडिकल क्षेत्रमा विज्ञ हुन सक्छ, तर त्यसको मतलब उ अस्पताल ब्यबस्थापनको पनि बिज्ञ हो भनि मान्न सकिन्दैन । तसर्थ, नेपाली अस्पतालहरुमा गुणस्तर सुधार गर्ने हो भने अस्पतालन ब्यबस्थापनको विज्ञहरुलाई नै अस्पताल संचालन र ब्यपस्थापनको नेतृत्वदायी भूमिका दिनु पर्दछ । यदि चिकित्सकहरु त्यस्तो भूमिका दिने हो भने उनीहरुलाई पनि उचित तालिम र शिप बिकास को मौका दिएर मात्रै त्यस्तो नेतृत्वदायी भूमिकामा नियुक्ति दिनु पर्दछ । यो तर्कको अर्को पक्ष पनि छ । त्यो के भने नेपाल जस्तो मुलुक जहाँ दक्ष चिकित्सकको अभाव छ, त्यहाँ त्यस्ता दक्ष चिकित्सकहरुले आफ्नो मेडिकल क्षेत्रमा नै आफ्नो समय लगानी गर्नु पर्छ, न कि ब्यबस्थापनको क्षेत्रमा ।
अबको नयाँ नेपालमा स्वास्थ्य सेवाको बिस्तार र संचालनमा मात्रै हैन गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन एउटा स्वन्त्रन्त्र निकायको स्थापना गर्नु जरुरी छ । सबै सरकारी, गैर सरकारी र निजी निकायहरु बीच समन्वय गराउनु, प्रभावकारी रुपमा अनुगमन गर्नु साथै उचित दण्ड र पुरस्कारको ब्यबस्था गर्नु पनि आजको आवस्यकता हो । साथै स्वास्थ्यकर्मी हरु ले पनि त्यत्तिकै इमान्दार र सेवामुखी भएर काम गर्नु पर्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्द गराउनको लागि उचित श्रोत र साधनको मात्रै हैन उपलब्ध सिमित साधन र श्रोतको पनि सही उपयोग हुनु जरुरी छ । त्यसको लागि तालिम प्राप्त अस्पताल ब्यबस्थापक र दक्ष नेतृत्व हुनु पनि जरुरी छ ।
(लेखक डा कैनी क्वीन एलिजाबेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापकस डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलरस ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको स्वास्थ्य ब्यबस्थापनको असोशियट लेक्चरर र एन। आर। एन। युके को सल्लाहकार हुनुहुन्छ ।)
हरेक मानिसको लागि उत्तिकै महत्व राख्ने स्वास्थ्य सेवा हरेक जनताको नैसर्गिक अधिकार हो । स्वास्थ्या सेवाको उपयोग हरेक मानिसले जन्मेदेखि मरणसम्म विभिन्न चरण र समयमा विविध काम र समस्याको लागि गरेको हुन्छ । त्यति मात्रै हैन, स्वास्थ्य मानिसको जीवन, जीवन शैली, परिवार, समाज र आर्थिक बिकाससँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । त्यसैले पनि स्वास्थ्य सेवा सबैको चासो र महत्वको बिषय हो ।
स्वास्थ्य सेवा विभिन्न प्रकार र तहमा उपलब्ध हुने भए पनि स्वास्थ्य सेवा भन्ने बित्तिकै हामी मुलतस् अस्पताल वा अन्य स्वास्थ्य संस्थामा उपलब्ध हुने सेवा भन्ने सम्झन्छौ । यसको मूल कारण के हो भने अधिकांश स्वास्थ्य सेवाहरु अस्पताल वा स्वास्थ्य संस्थाबाट उपलब्ध हुन्छन । साथै, स्वास्थ्य सेवामा खर्च हुने अधिकांश बजेट जनशक्ति, अस्पताल संचालन र अस्पातलबाट उपलब्ध हुने सेवामा नै खर्च हुन्छ ।
स्वास्थ्य सेवा सबैका लागि उपलब्ध हुन जति जरुरी छ, त्यत्तिकै रुपमा गुणस्तरीय सेवा उपलब्ध हुनु आवस्यक पनि छ । किनकि, कमसल स्तरको स्वास्थ्य सेवाले बिरामीको ज्यान समेत लिन सक्छ ।
साथै, कमसल गुणस्तरको सेवा दिनु भनेको सेवाग्राहीको लागि निकै घातक हुन सक्छ । जस्तै, गुणस्तरहीन वा म्याद नाघेका औषधीको बिक्रीवितरण, अयोग्य वा कम तालिम प्राप्त स्वास्थ्यकर्मीबाट उपलब्ध हुने सेवा, कम गुणस्तरको उपकरण वा सामग्रीको प्रयोग, संक्रमणबाट बच्न आवस्यक हुने बिधि प्रयोग नगर्नु आदि गुणस्तरहिन स्वास्थ्य सेवाका उदाहरण हुन् ।
मैले आजको यो लेखमा स्वास्थ्य संस्था र अस्पातलमा कसरी गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गरेको छु । स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न ध्यान दिने हो र गुणस्तरीय सेवा उपलब्ध गराउने हो भने धेरै मानिसको जीवन रक्षा गर्न मात्रै हैन, बजेट र स्वास्थ्य सेवाको सही उपयोग गराउन सकिन्छ ।
स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न वा सुधार गर्नका लागि यसका धेरै पक्षमा ध्यान दिनु पर्ने हुन्छ । जस्तै, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउनु, दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रदान गर्नु, बिरामीलाई पूर्ण रुपले सन्तुस्ट पार्नु, समयमा नै सेवा उपलब्ध गराउनु, सहज सेवा प्रदान गर्नु, शुल्क तिरे अनुसारको सेवा दिनु, सही किसिमको उपकरण र विधि प्रयोग गर्नु, बिरामीलाई चाहिने सबै सेवा र सुबिधाहरु दिनु, उपचार पछि बिरामीको स्वास्थ्यमा आशातित सुधार गराउनु, स्वस्थ जीवनस्तर बाँच्न सक्ने बनाउनु आदि भन्नु नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।
नेपालको सन्दर्भमा भन्ने हो भने अहिलेसम्म सरकारको प्राथमिकता भनेको कसरी आधारभूत स्वास्थ्य सेवा उपलब्ध र बिस्तार गर्ने भन्ने कुरामा केन्द्रित भएको देखिन्छ । नेपालमा काम गर्ने गैरसरकारी संस्थाहरुले पनि स्वास्थ्य क्षेत्रमा धेरै काम गरे पनि स्वास्थ्य सेवाको गुणस्तर सुधारमा खासै ध्यान दिएको देखिदैन । जति मात्रामा स्वास्थ्य सेवा उपलब्ध गराउने र बिस्तार गर्ने कुरामा ध्यान दिनु जरुरी छ, त्यतिकै मात्रामा स्वास्थ्य सेवाको गुणस्तर कायम गराउने र सुधार गर्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ । अन्यथा, स्वास्थ्य क्षेत्रमा खर्च हुने बजेट र सबै प्रयास निस्प्रभाबी हुने मात्रै हैन प्रभावकारी, सहज, सुरक्षित र सुलभ स्वास्थ्य सेवा धेरै नेपालीको लागि केवल सपना मात्रै हुन्छ ।
सरकारी स्वास्थ्य सेवाको कुरा गर्ने हो भने नेपालमा सरकार नै मुख्य स्वास्थ्य सेवा प्रदायक र गुणस्तर अनुगमन गर्ने निकाय हो । त्यो भनेको सिधै एउटा मन्त्रालय अन्तर्गतका दुइ निकायको भूमिका बाझिनु मात्रै हैन आ(आफ्नो स्वार्थको लागि वा अन्तत मन्त्रालयको लागि काम गर्नु हो । यो भनेको चोर र पुलिससंगै काम गर्नुु जस्तै हो । किनकी स्वास्थ्य सेवा दिने र अनुगमन गर्ने दुवै एउटा निकाय अन्तर्गत हुन्छन । त्यसैले सरकारी निकाय नै दुवै भूमिकामा काम गर्दा स्वास्थ्य सेवाको प्रभाकारी अनुगमन हुन सकेको छैन । त्यसैले पनि अब नेपालमा स्वास्थ्य सेवाको अनुगमन, गुणस्तर सुधार र कायम गराउन एउटा एन र कानुन बनाएर एउटा स्वन्तन्त्र नियामक निकाय स्थापना गर्नु जरुरी भई सकेको छ ।
अहिले नेपालमा जुन किसिमले निजी अस्पतालहरुको स्थापना र बिस्तार भई रहेकोछ त्यसको अनुगमन र गुणस्तर सुधार गर्न को लागि पनि त्यस्तो निकाय स्थापना गर्नु आवस्यक भई सकेको छ ।
स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नको लागि त्यस्तो स्वायत्त निकाय स्थापना गरेर विभिन्न नियम र कानुनको निर्माण, विभिन्न सरकारी र गैर सरकारी निकायहरु जस्तै मेडिकल र नर्सिङ्ग काउन्सिलहरु, एसोसिएसन तथा निजी संस्थाहरुको प्रतिनिधिमुलक संस्थाहरु सँग मिलेर काम गर्नु जरुरी छ । साथै, स्वास्थ्य संस्थाहरुको स्थापना, संचालन र अनुगमन गर्नको लागि मापदण्ड तयार पर्ने र लागु गर्ने, उपयुक्त जनशक्ति को ब्यबस्था गर्नु पनि जरुरी छ ।

नेपालमा अहिले अस्पातल र स्वास्थ्य संस्थाहरुमा उपलब्ध भएका बेडहरु मध्ये करिब सात हजार बेडहरु सरकारी अस्पताल वा संस्थाहरुमा उपलब्ध छन् भने त्यसको करिब तिन गुणा बेडहरु वा करिब बिस हजार बेडहरु निजी अस्पतालहरु वा संस्थाहरुमा उपलब्ध छन् । त्यसैले पनि सरकारले निजी स्वास्थ्य संथाहरुसँग मिलेर काम गर्नु को विकल्प छैन ।
नेपालको स्वास्थ्य क्षेत्रमा अहिले निजी स्वास्थ्य संथाहरुको भूमिका बिशेष गरी शहरी क्षेत्रमा निकै उल्लेखनीय छ । नेपालमा अहिले अस्पातल र स्वास्थ्य संस्थाहरुमा उपलब्ध भएका बेडहरु मध्ये करिब सात हजार बेडहरु सरकारी अस्पताल वा संस्थाहरुमा उपलब्ध छन् भने त्यसको करिब तिन गुणा बेडहरु वा करिब बिस हजार बेडहरु निजी अस्पतालहरु वा संस्थाहरुमा उपलब्ध छन् । त्यसैले पनि सरकारले निजी स्वास्थ्य संथाहरुसँग मिलेर काम गर्नु को विकल्प छैन । साथै, त्यस्ता संस्थाहरुको अनुगमन गर्नको लागि र गुणस्तर कायम गर्नको उचित ब्यबस्था गर्नुपर्छ । अहिले सरकारसँग न त ती सबै निजी स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाहरुको गुणस्तरको अनुगमन गर्ने हैसियत छ, न त उपयुक्त श्रोत र साधन नै छ । त्यसैले पनि नेपाली अस्पतालहरुमा विभिन्न किसिमका बिकृति, विसंगति त बेथितीहरु जस्तै महँगो शुल्क लिने, पैसाको लागि जथाभावी परिक्षण गराउने, आवश्यक सबै सेवा र सुबिधा नहुनु, योग्य स्वास्थ्यकर्मीहरु नहुनु, आदि समस्याहरु छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनको लागि बिरामीको हितमा कुनै किसीमको निर्यण गर्न बिरामी वा सेवाग्राही वा उसको परिवारको संग्लनताको पनि उत्तिकै जरुरी हुन्छ । यो बिषयहरुमा जनचेतनाको अभाब पनि देखिन्छ । स्वास्थ्यकर्मी र कर्मचारीहरुले सबै बिरामीलाई आदर गर्नु, उनीहरुप्रति उचित ब्यबहार गर्नु, मान गर्नु र सही सल्लाह दिनु पनि गुणस्तर स्वास्थ्य सेवा कायम गर्नु नै हो । नेपालको परिप्रेक्षमा यी सबै कुराहरुले त्यति महत्व पाएको देखिदैन । कतिपय सन्दर्भमा बिरामीहरुलाई केवल पैसा कमाउने माध्यम बनाउने र सेवाको सोच भन्दा आर्थिक लाभलाई महत्व दिने कुरा पनि देखिन्छ । तसर्थ सरकारी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि र कायम गर्नको लागि सरकारको मात्रै हैन स्वास्थ्यकर्मी र सेवाग्राहीको पनि उत्तिकै भूमिका हुन्छ ।
नेपालको सरकारी स्वास्थ्य सेवाको सन्दर्भमा देखिएको अर्को कमजोरी के हो भने अस्पतालको नेतृत्वमा दक्ष र राम्रा भन्दा पनि मन्त्रि वा नेताहरुको नजिक हुने र ुहाम्राु मान्छेहरुलाई ठुला अस्पतालको नेतृत्व वा कार्यकारी पदमा नियुक्ति दिनु हो । त्यसरी आएको नेतृत्वले न त सही श्रोत र साधनको उपयोग गर्न सक्छ, न त अस्पतालको गुणस्तरको सुधार नै गर्न सक्छ । त्यसैले अब त्यस्तो प्रवृतिको अन्त्य गरी नेपालका सरकारी अस्पतालहरुको नेतृत्व जस्तै कार्यकारी निर्देशक, अधक्ष्य र संचालक समितिको सदस्यको नियुक्ति गर्नको लागि लोक सेवा आयोग जस्तै एउटा छुट्टै स्वतन्त्र निकाएको स्थापना हुनु जरुरी छ । जसले त्यस्ता पदहरुमा नियुक्तिको मापदण्ड तयार गरी बिशेष प्रतियोगिता बाट योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न सकोस ।
नेपालको अस्पतालहरुको नेतृत्वदायी भूमिकामा केवल चिकित्सकहरु लाई मात्रै नियुक्ति दिने गरिन्छ । त्यसमा कुनै आपत्ति गर्नु हुदैन, यदि उ पनि अस्पताल ब्यबस्थान र संचालनमा तालिम प्राप्त छ भने । कुनै चिकित्सक आफ्नो मेडिकल क्षेत्रमा विज्ञ हुन सक्छ, तर त्यसको मतलब उ अस्पताल ब्यबस्थापनको पनि बिज्ञ हो भनि मान्न सकिन्दैन
त्यसै गरी नेपालको अस्पतालहरुको नेतृत्वदायी भूमिकामा केवल चिकित्सकहरु लाई मात्रै नियुक्ति दिने गरिन्छ । त्यसमा कुनै आपत्ति गर्नु हुदैन, यदि उ पनि अस्पताल ब्यबस्थान र संचालनमा तालिम प्राप्त छ भने । कुनै चिकित्सक आफ्नो मेडिकल क्षेत्रमा विज्ञ हुन सक्छ, तर त्यसको मतलब उ अस्पताल ब्यबस्थापनको पनि बिज्ञ हो भनि मान्न सकिन्दैन । तसर्थ, नेपाली अस्पतालहरुमा गुणस्तर सुधार गर्ने हो भने अस्पतालन ब्यबस्थापनको विज्ञहरुलाई नै अस्पताल संचालन र ब्यपस्थापनको नेतृत्वदायी भूमिका दिनु पर्दछ । यदि चिकित्सकहरु त्यस्तो भूमिका दिने हो भने उनीहरुलाई पनि उचित तालिम र शिप बिकास को मौका दिएर मात्रै त्यस्तो नेतृत्वदायी भूमिकामा नियुक्ति दिनु पर्दछ । यो तर्कको अर्को पक्ष पनि छ । त्यो के भने नेपाल जस्तो मुलुक जहाँ दक्ष चिकित्सकको अभाव छ, त्यहाँ त्यस्ता दक्ष चिकित्सकहरुले आफ्नो मेडिकल क्षेत्रमा नै आफ्नो समय लगानी गर्नु पर्छ, न कि ब्यबस्थापनको क्षेत्रमा ।
अबको नयाँ नेपालमा स्वास्थ्य सेवाको बिस्तार र संचालनमा मात्रै हैन गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन एउटा स्वन्त्रन्त्र निकायको स्थापना गर्नु जरुरी छ । सबै सरकारी, गैर सरकारी र निजी निकायहरु बीच समन्वय गराउनु, प्रभावकारी रुपमा अनुगमन गर्नु साथै उचित दण्ड र पुरस्कारको ब्यबस्था गर्नु पनि आजको आवस्यकता हो । साथै स्वास्थ्यकर्मी हरु ले पनि त्यत्तिकै इमान्दार र सेवामुखी भएर काम गर्नु पर्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्द गराउनको लागि उचित श्रोत र साधनको मात्रै हैन उपलब्ध सिमित साधन र श्रोतको पनि सही उपयोग हुनु जरुरी छ । त्यसको लागि तालिम प्राप्त अस्पताल ब्यबस्थापक र दक्ष नेतृत्व हुनु पनि जरुरी छ ।
(लेखक डा कैनी क्वीन एलिजाबेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापकस डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलरस ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको स्वास्थ्य ब्यबस्थापनको असोशियट लेक्चरर र एन। आर। एन। युके को सल्लाहकार हुनुहुन्छ ।)
No comments:
Post a Comment