Wednesday, 9 August 2017

नेपाली समाजमा नाम, मान र सम्मान


नेपाली समाजमा नाम, मान र सम्मान

नेपाली समाजमा नाम, मान सम्मान
-    डा. बच्चु कैलाश कैनी

नाम, मान सम्मानका धेरै पाटाहरु हुन्छन हाम्रो समाजमा नाताको आधारमा आफ्नो परिवारको सदस्यलाई मान सम्मान गरिन्छ कसैलाई पदिय जिम्मेवारीको आधारमा मान सम्मान गरिन्छ त्यसैको आधारमा कसैको नाम पनि जोडिन्छ यो नितान्त स्वाभाविक जहाँ सुकै चलेको प्रचलन पनि हो तर, नेपाली समाजमा चलेको मैले भोगेको वा देखेको आधारमा नाम, मान, सम्मान अपमानका केही बिकृति विसंगतिका सामाजिक पाटोको चर्चा गर्दै छु

हुन समाजशास्त्री हैन पत्रकार नै हुँ तर पनि, हाम्रो नेपाली समाजमा सामान्यतय अरु जस्तै मैले पनि धेरै कुरा भोगेको छु देखेको छु त्यसैले मैले यो लेख लेख्ने जमर्को गरेको हुँ मैले कसैको बिरुद्ध तितो पोखेको हैन कसैलाई होचाउने वा तल पार्ने काम नै गरेको हुँ मैले केवल मेरो अनुभव अरुसँग बाँड्ने प्रयास गरेको हुँ

हरेक मानिस स्वयं प्रकृतिको एउटा अनुपम देन हो आफैमा एउटा छुट्टै रुप, स्वभाव विशेषणको प्रतिमूर्ति पनि हो हरेक मानिस अरु भन्दा भिन्न हुन्छ त्यसैले हरेक मानिस कुनै कुनै किसिमको नाम, मान सम्मानको लागि योग्य हुन्छ भलै कसैको धेरै गुणहरु हुन्छन भने कसैको धेरै अवगुणहरु हुन्छन हामी त्यसलाई नाम, मान सम्मान दिन्छौ जसका धेरै अलौकिक, अद्भुत वा असामान्य गुणहरु हुन्छन सबैले त्यसलाई स्वीकार गर्छन यो स्वभाविक पनि हो   किनकि जसले राम्रो काम गर्छ, मान सम्मानको हकदार हुन्छ अनि राम्रो काम गर्नेलाई मान सम्मान दिने हो भने अरुलाई पनि राम्रो काम गर्न प्रेरणा मिल्छ

तर केवल मान सम्मानका खातिर वा क्षणिक आत्मा रतिमा रमाउनका लागि मान सम्मान खोज्नेको कमि पनि यो दुनियाँमा छैन मैले मात्रै हैन हामी सबैले देखेको भोगेको कुरा हो आजकल हाम्रो समाजमा कसलाई कति नाम, मान सम्मान दिने भन्ने कुरा संचार माध्यमहरुले पनि तय गर्छन खास गरी पत्रकार मित्रहरुको यसमा धेरै ठूलो हात त्यसमाथि च्याउ जस्तै खुलेका अनलाइन पत्रपत्रिका, सामाजिक संजालका माध्यम हरुको भूमिका पनि ठूलै यो नेपाली समाजमा मात्रै हैन अरु सामाजमा पनि तर, बिससित समाजको खबर वा कसैको बर्णन धेरै बस्तूपरक हुन्छ तर, हाम्रो समाजको भने त्यसको उल्टो कतिपय प्रायोजित समाचार वा लेख, कुनै प्रलोभनमा कसैको चर्चा गर्ने वा कसैलाई माथि पुर्याउने कुरा पनि यदाकदा पत्रपत्रिकामा नदेखिने वा नसुनिने हैनन्


अहिले पनि हामी कुनै भेला, सभा वा सम्मेलनमा धेरै समय आसन ग्रहण, अतिथिहरुलाई सम्बोधन, खादा सम्मानमा खर्चेको हुन्छौ सभा वा बैठकमा पनि कामको तात्विक कुरा भन्दा अरुको प्रसंसामा समय जान्छ नेपालमा बस्नेले त्यो जानेनन भनुँ भने पनि अहिलेको यो विश्वव्यापीकरणको  जमानामा कुनै कुरा जान्नु, देख्नु सिक्नु कुनै नयाँ कुरा हैन बिदेशमा बस्ने नेपालीहरुको लागि बिदेशीहरुले आयोजना गर्ने सबै बैठक वा सभाहरु ब्यबस्थित चुस्त भएको नदेख्ने नभोग्ने कमै होलान त्यति जान्दा जान्दै पनि नेपालीहरुको सभा वा सम्मेलन भने धेरै जसो नचाहिँदो कुरामा समय खर्च हुन्छ यो कुरा एउटा प्रतिनिधिमुलक उदाहरण मात्रै हो

जात, रंग, भौगोलिक बसोबास वा समाजमा कसैको आर्थिक वा सामाजिक हैसियतको आधारमा अहिले पनि हामी अरुको भेदभाव अपमान गर्छौ कसको ठूलो घर छ, कुन पदमा छ वा कसको आर्थिक हैसियत कस्तो त्यो आधारमा अहिले पनि हामी बिभेद गर्छौ    कुनै ढुंगाको मुर्तीलाई देख्ने बित्तिकै ढोग्ने हामी जिउदो मानिसलाई जात वा हैसियतको आधारमा अपहेलना गर्छौ

खादामा रमाउने हामी कसैको दु:खमा वा गरिबीमा कुनै सहानुभूति सम्म दिन सक्दैनौ समाजमा कुनै तथाकथित ठूलो मान्छेको अगाडी झुक्ने हामी समाजको कुनै सानो मान्छे, दबिएको, हेपिएको मान्छेको लागि केही गर्न सक्दैनौ  नामको लागि खुब दौडने हामी समाज परिवर्तन गर्ने, वा समाजमा तात्विक परिवर्तन हुने खास काम भन्दा पनि चर्चा, मान, सम्मान खादाको लागि धेरै काम गर्छौ

कसैलाई मान सम्मान दिनु नराम्रो हैन तर, आफ्नो स्वार्थ, चाकडी चाप्लुसीको लागि त्यसो गर्ने कुरामा मेरो पूर्ण बिमति प्रायजसो तथाकथित ठूलाबडाहरुको अघि पछि गर्ने ठूलो जमातको कुनै कुनै व्यक्तिगत स्वार्थ लुकेको हुन्छ कोही व्यक्तिगत कामको लागि पछि लाग्छन भने  कोही दामको लागि पछि लाग्ने पनि हुन्छन

बिगतको तीन दशकको अवधिमा नेपाली समाजको केही पक्षहरुमा सुधार नआएको पनि हैन बिशेष गरी शहरी क्षेत्रमा छुवाछुत, बर्ण, संस्कृती जातजातिको आधारमा हुने असमानता, विभेद विसंगतिमा सुधार आए पनि नचाहिँदो रुपमा गरिने चाकडी, चाप्लुसी सम्मानको कुरामा भने झनै बिकृति बढेको चाडपर्वमा गरिने तडकभडक, देखावटीपना नचाहिँदो सम्मानको प्रवृतिले समाज झन् विभाजित हुँदै गएको नेपाली समाज एकातिर अहिले पनि धेरै कुराहरुमा पुरातनबादी भने नयाँपना वा आधुनिकताको नाममा अझै झन् असमनाता, बिकृति विसंगति तिर धकेलिंदै

मान सम्मानको नराम्रो पाटो मात्रै हैन, यसको अर्को सकारात्मक पाटो पनि हामी आफू भन्दा ठूला, पाका अग्रजहरुको सम्मान गर्छौ घर, परिवार समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान दिन्छौ झन् राम्रो काम गर्न अभिप्रेरित गर्छौ मेरो अनुभवमा यो कुरा बिकसित मुलुकहरुमा भन्दा नेपालमा बढी तर, नेपालमा पैसामा मान सम्मान किनबेच गर्ने देखाउनको लागि मात्रै सम्मान लिने दिने प्रचलन पनि

कसैले कसैको राम्रो काम देखेर दिने सम्मानलाई कम आंकलन गर्न सकिंदैन   अरुले दिने सम्मान भन्दा आफूले राम्रो काम गरेर वा आफू असल बनेर पाइने आत्मासम्मान धेरै सन्तोषप्रद हुन्छ आत्मासम्मानले आत्मा बिस्वास दिन्छ आत्मा बिस्वासले मान्छेलाई सफलताको शिखरमा पुग्न मद्धत गर्छ

मैले यो समाजमा सामान्यतया हुने कुराहरु गरेको हुँ   हुन यो समाजमा त्यस्ता मानिसहरु पनि छन् जसले मान, सम्मानको लागि भन्दा पनि खास परिवर्तनको लागि काम गर्ने पनि छन् तर यो अपवादको रुपमा मात्रै देख्न पाइन्छ राम्रो समाजमा परिवर्तनको लागि खास तात्विक परिवर्तन हुने काम गर्ने धेरै हुन्छन नाम, मान सम्मान को लागि काम गर्ने अपवादको रुपमा हुन्छन तर, नेपाली समाजको अहिलेको रुप स्वभाब भने ठिक यसको बिपरित

भनिन्छ मानिस स्वार्थको घेरामा बाँधिएको हुन्छ । नाम, मान र सम्मानको लागि काम गर्छ । मानिसको आधारभूत आवस्यकता पुरा गरे पछि, सुरक्षाको प्रत्याभूति भए पछि र आर्थिक रुपमा सक्षम भए पछि अन्त्यमा चाहिने मान र सम्मान नै हो ।  तर, मान सम्मान भनेको कुरा आर्जन गर्ने हो त्यो पनि राम्रो काम गरेर, समाज को परिवर्तन हुने कुरा गरेर, समाजमा कुनै योगदान दिएर वा सबैको लागि मान्य हुने काम गरेर नाम, मान वा समान आर्जन गर्न सकिन्छ


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...