दैनिक मुक्तक नलेखे मनको कुरा पोखिन्न
सबैलाई राम्रो देखे कसैलाई बुरा सोचिन्न
खराब नियत भएकासँग मात्र डराउनु पर्छ
मायाको मात्र कुरा पोखे मनमा छुरा रोपिन्न।
https://www.setopati.com/opinion/381660 घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...
No comments:
Post a Comment