Wednesday, 8 July 2020

गजल


- डा बच्चु कैलाश कैनी

मलाई तिर्खा लाग्यो पानी छैन।
अहिले मेरो प्रेमको खानी छैन।

तिमी बिना निन्द्रा पर्न छोड्यो
मलाई साथ दिने सिरानी छैन।

आजकल कता हरायौँ तिमी
मसंग मेरो मनको रानी छैन।

सम्झदा पनि मेरो मन रुन्छ
दु: पर्दा हाँस्ने बानी छैन।

मनलाई मात्र मनाउने हो भने
फेरी मिल्न कुनै हानी छैन।

२४ असार २०७७, बुधबार ( जुलाई २०२०)
डार्टफोर्ड, बेलायत। 

2 comments:

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...