Monday, 24 October 2022

साहित्यकार कैनीका पाँच कृति सार्वजनिक

https://gorkhapatraonline.com/news/42347 

blog

साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीद्वारा लिखित पाँच वटा कृति सार्वजनिक गर्नुहुँदै कार्यक्रममा अतिथि ।

काठमाडौँ, कात्तिक ५ गते। साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीद्वारा लिखित पाँच वटा कृतिको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ। 

कथा सङ्ग्रह भीसागर्ल, कविता सङ्ग्रह रंगको पहिचान र सीमाहीन सीमा, निबन्ध सङ्ग्रह अदृश्य मनका सादृश्यहरु र जगल सङ्ग्रह प्रतिविम्ब गरेर पाँच कृतिहरु एकसाथ लोकार्पण गरिएको हो। 

साहित्यकार प्रा.डा. अभि सुवेदी, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अमरराज कैनी, साहित्यकार डा. प्रभा कैनी, प्रा.खुमनारायण पौडेल, प्रतीक ढकाल, रमेश पौडेललगायतका वक्ताहरुले कृतिको विविध आयायका विषयमा चर्चा गर्नुभएको थियो। 

कार्यक्रममा वक्ताले एकैपटक साहित्यका विभिन्न विधामा कलम चलाएर कैनीले आफूलाई सशक्त लेखनशक्ति भएको साहित्यकारका रुपमा उभ्याएको बताउनुभयो। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...