Saturday, 1 July 2017

BBC Nepali Service: डा. बच्चुकैलाश कैनीसंग कुराकानी

डा. बच्चुकैलाश कैनीसंग कुराकानी

डा. बच्चुकैलाश कैनीसंग कुराकानी

  • 31 मे 2017
ब्रिटेनमा आउँदो जुन ८ तारिखमा हुन गैरहेको मध्यावधि चुनावमा नेपाली मूलका डा. बच्चुकैलाश कैनीले डार्टफोर्ड निर्वाचन क्षेत्रबाट सांसद पदको लागि उम्मेदवारी दिएका छन्।
ब्रिटेनको प्रमुख राजनीतिक दलको तर्फबाट सांसद पदका लागि उम्मेदवारी दिने उनी नेपाली मूलका संभवत: पहिलो व्यक्ति भएको ठानिएको छ।
सन् २००५ मा ब्रिटेनमा आएर अस्पताल व्यवस्थापकको रुपमा काम गर्दै आएका डा. कैनी सन् २०१५ को चुनावमा लेबर पार्टीको तर्फबाट काउन्सिलर पदमा विजयी भएका थिए।
यसपटकको चुनावमा चाहिं उनले सोही पार्टीको तर्फबाट सांसद पदको उम्मेदवार बन्ने अवसर पाएका छन्।
चुनाव प्रचारमा व्यस्त रहेका कैनीसँग हामीले छोटो कुराकानी गरेका थियौं।
बीबीसी रिपोर्ट (भिडियो)

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...