Thursday, 11 June 2020

गजल

गजल

- डा. बच्चु कैलाश कैनी

जिन्दगी यात्रा हो तिमीसंग भेट भयो
मन मिल्यो मुटुमा माया 'सेट' भयो ।

मैले प्रस्ताव गरें तिमीले स्विकार्यौ
पहिलो महिनामा हाम्रो 'डेट' भयो ।

रोमान्समा कति महिना बर्ष बिते
पछाडी फर्कन अलि 'लेट' भयो ।

यात्रामा संगै उकाली ओराली गर्दा
माया बढ्यो र थकान 'चेट' भयो ।

डार्टफोर्ड, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...