Thursday, 1 February 2024

गजल: तिम्रै भर लाग्छ।


मायामा अरुको हैन तिम्रै भर लाग्छ 

त्यसैले तिमी मेरी हौ भन्न कर लाग्छ। 


कतै टाढा हुन्छौ कि भन्ने सम्झेर पनि 

कहिलेकहीं मलाई मनमनै डर लाग्छ। 


मलाई कहिले हुन्न तिम्रो माया कम

त्यसैले तिमी म आफू बराबर लाग्छ। 


यदि मैले तिमीलाई धोका दिएँ भने 

त्यो महापाप मलाई नै सरासर लाग्छ 


हामी दुई सँगै बसेको सम्झंदा पनि  

हाम्रो जोडी तिमी बधु र म बर लाग्छ। 

1 comment:

  1. PU LAW Entrance Coaching in Chandigarh - We Provide the Best PU LLB Coaching in Chandigarh, Law Entrance Coaching, Law Coaching etc.

    ReplyDelete

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

Role of Healthcare Managers in Managing the Impact of Climate Change on Healthcare in Nepal

https://zenodo.org/records/15366181 https://doi.org/10.5281/zenodo.15366181