Monday, 21 June 2021

मुक्त्तक

 मुक्त्तक 

बगैचामा भेटिने सबैलाई माली नठान 

हरियो देखिने सबैलाई बाली नठान 

हाम्रालाई मात्रै संधै राम्रा मान्छे देखेर 

आफ्नो समर्थन नगर्नेलाई जाली नठान। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...